डोल्पो महोत्सव र क्रिस्टल माउन्टेन बिद्यालय रजत जयन्ती २०७६


पृष्ठभुमी डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । समुद्री सतहबाट १३०० देखि ७,६२५ मिटर सम्मको उचाइमा अवस्थित डोल्पा भौगोलिक र साँस्कृतिक रुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुइ क्षेत्रले परिचित छ । संघिय संरचना अनुसार हाल डोल्पा जिल्लालाई आठ वटा स्थानीय तहहरुमा विभाजन गरिएको छ । जसअन्तर्गत उपल्लो डोल्पामा तिनवटा स्थानीय … Continue reading डोल्पो महोत्सव र क्रिस्टल माउन्टेन बिद्यालय रजत जयन्ती २०७६